बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो।
निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment