बिधायन ब्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ।
जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसाे १ः०० बजे बोलाइएको छ।
जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment