यस्तो देखियो ग्वार्को फ्लाइओभर (तस्बिरहरू)
काठमाडौं । ललितपुरको ग्वार्को स्थित फ्लाइओभर ६ असारमा उद्घाटन गरिने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो दिन पुल सञ्चालनमा ल्याउने तयारी गरेको हो।
मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभर उद्घाटन गर्नेछन्। त्यसपछि यातायात सञ्चालनमा ल्याइने छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment