अत्तरिया चोकमा आकाशे पुल निर्माण गरिने

डिसी नेपाल
६ असार २०८२ १३:३६
12
Shares

अत्तरिया । कैलालीको अत्तरियामा आकाशे पुल निर्माण गरिने भएको छ ।

गोदावरी नगरपालिकाको १५औं नगर सभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमकै पहिलो आकाशे पुल निर्माण गरिने बताएका हुन्।

उनले आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययनको प्रक्रिया अगाडि बढेको र आगामी आवमा निर्माण सम्पन्न गरिने लक्ष्य रहेको बताएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *