नक्कली तमसुक बनाएर ठगी गर्ने श्याम परदेशी पक्राउ

डिसी नेपाल
१५ भदौ २०७६ २१:१२
24
Shares

सर्लाही । नक्कली तमसुक बनाउँदै ठगी गर्ने श्यामकृष्ण साह कलवार (श्याम प्रदेशी) पक्राउ परेका छन्।

मलंगवा नगरपालिका ४ का परदेशीलाई आइतबार साँझ ८ बजेतिर प्रहरी कार्यालय सर्लाहीको टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रतीतसिं राठौरले जानकारी दिए।

स्थानीयलाई ठगी गरेको अभियोगमा उजुरी परेको हुँदा उनलाई पक्राउ गरेको डिएसपी राठौरले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *