एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

डिसी नेपाल
१३ असार २०८२ ९:०४
40
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ ।

शुक्रबार बिहान ११ बजे बस्नेगरी सचिवायल बैठक बोलाइएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभागले जनाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बस्नेछ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्ने जनाइएको छ । सँगै समसामयिक राजनीतिक परिस्थितीबारे पनि छलफल हुने छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.