नेकपा एसको सचिवालय बैठक जारी
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएको छ।
पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा सो बैठक सुरू भएको हो।
अध्यक्ष माधवकुमार नेपाल माथी पतञ्जली जग्गा प्रकरणमा संलग्न रहेको भन्दै बिशेष अदालतले ३५ लाख धरौटीमा रिहा गरेपछि पहिलो पटक बसिरहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment