मन्त्रिपरिषद् बैठक जारी

डिसी नेपाल
१३ असार २०८२ १५:२५
120
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजेका लागि बोलाएको बैठक आधा घण्टा ढिलो गरी २:३० बजे सुरु भएको हो।

बैठक प्रधानमन्त्रीको आगामी स्पेन भ्रमणमा केन्द्रित रहने बताइएको छ। साथै, समसामयिक राजनीतिक, आर्थिक र प्रशासनिक विषयमा पनि छलफल हुने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.