प्रधानमन्त्री ओलीद्वारा स्पेनका व्यावसायी र लगानीकर्तासँग छलफल
स्पेन। स्पेनस्थित नेपाली राजदूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले बुधबार मेड्रिडमा आयोजना गरेको नेपाल–स्पेनका व्यावसायी र लगानीकर्तासँग प्रधानमन्त्री केपी शर्मा ओलीलगायत संग छलफलमा सहभागी हुँदैछन्।
संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री बुधबार स्पेनको सेबियाबाट बुधबार साँझ रेलमार्गबाट मेड्रिड आइपुगेका छन्।



No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment