त्रिभुवन विमानस्थलको क्षमता विस्तारको काममा मनसुन बाधक(तस्बिरहरु)

डिसी नेपाल
३१ असार २०८२ १२:४१
84
Shares

काठमाडाैं। मनसुन भित्रिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम प्रभावित भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विमानस्थलमा हवाई यात्रा गर्ने यात्रुको चाप अत्यधिक वृद्धि भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना अध्यावधिक गरी क्रमिक रूपमा क्षमता विस्तार गर्न लागेको हो । तर हाल निरन्तरको झरीले काम प्रभावित छ ।

.




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.