वर्तमान गठबन्धनको विकल्प छैन : नेता श्रेष्ठ

डिसी नेपाल
३ साउन २०८२ १६:४५
72
Shares

काठमाडौं । नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले वर्तमान गठबन्धनको विकल् नरहेकाले आगामी २०८४ सम्म कायम रहने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पोखरेलले वैकल्पिक सरकार बन्ने सवालमा आफ्नो पार्टीभित्रबाट कुनै विद्रोह नहुने समेत ठोकुवा गरे। उले पाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलको नेता बन्ने हैसियत नै नराख्ने टिप्पणी गर्दै केपी ओलीपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने जिकिर गरे।

नेता पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको कुरा साँचो भएको समेत स्पष्ट पारे। अहिले देखिएको ओली र भण्डारीबीचको विवादको सेटलमेन्ट चमत्कारिक रुपमा हल हुने उले बता

ले पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किने विषयले अहिले सिंगो मुलुक नै तरंगित भएको बताउदै केन्द्रीय कमिटी बैठकपछि यस विषयमा एउटा निश्कर्षमा पुग्ने जानकारी दिए।

ले आफूहरुले संविधान बनाउँदा नै धेरै मेहनत गरेको र दुनियाँको कुनैपनि संविधानभन्दा कम नरहेको जिकिर गरे। मन्त्रीहर घुस र भ्रष्टाचारमा मुछिएको विषयमा राजीनामा दिएरमात्रै नहुने भन्दै अभियोजन गरेर दण्डित गरिनुपर्ने उले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.