११ एसएसपी, ११ एसपी र १३ डिएसपी पदमा बढुवाको सिफारिस

डिसी नेपाल
५ साउन २०८२ १४:०३
604
Shares

काठमाडौं । नेपाल प्रहरीला ३५ जना अधिकृतहरूलाई बढुवाको सिफारिस गरिएको छ। ११ एसएसपी, ११ एसपी र १३ डिएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको हो।

आज सोमबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार बढुवाको सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एआइजी दान बहादुर कार्कीले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *