प्रतिभा पुस्तकालयका अध्यक्ष जोशी सम्मानित
धनगढी । कैलालीको अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी सम्मानित भएका छन्।
जोशीलाई नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले सम्मान गरेको हो।
जोशी नेपाल सामुदायिक पुस्तकालय संघ सुदूपश्चिम प्रदेश समिति अध्यक्ष रहनुका साथै कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागका विभागीय सदस्यसमेत हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment