प्रधानमन्त्री ओलीले गरे महोत्तरीको विग्ही नदीको पुल उद्घाटन

डिसी नेपाल
९ साउन २०८२ १३:१९
80
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीको पुल उद्घाटन गरेका छन्।

तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गर्न पुगेका प्रधानमन्त्री ओलीलले निर्माण सम्पन्न भएको विग्ही नदीको पुल उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री ओलीले सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गर्नेसहितका कार्यक्रमका लागि आज महोत्तरी पुगेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *