सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय

डिसी नेपाल
११ साउन २०८२ ९:३३
176
Shares

काठमाडौं ।  सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठ (अजित) पुनः नेकपा (माओवादी केन्द्र) मा  सक्रिय हुने भएको छन् ।

संविधानसभा सदस्य समेत रहेका उनी माओवादी केन्द्रमै रहेपनि नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहेका थिए ।

उनलाई अध्यक्ष प्रचण्डले  पुनः सक्रिय भएकोमा पार्टीमा उचित जिम्मेवारी दिने गरी स्वागत गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.