धनुषामा खडेरीका कारण रोपाइँ भइसक्नुपर्ने खेतहरु बाँझै (तस्बिरहरु)

डिसी नेपाल
११ साउन २०८२ १५:१२
20
Shares

मधेशमा पानीको स्रोत तथा मुहान सुकेपछि खानेपानी तथा सिँचाइ कार्यमा समस्या उत्पन्न भएको छ । मधेशका अधिकांश भूभाग खडेरीका कारण सुक्खा छन् । धान रोपाइँ भइसक्नुपर्ने खेतहरु बाँझै छन् भने रोपाइँ भएका खेतमा पनि धाँजा फाटेका छन् । धनुषाका अधिकांश क्षेत्रका खेत आकाशे पानी र सिंचाइको अभावमा रोपाइँ हुन सकेको छैन् । />




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.