आज सुनको मूल्य स्थिर, चाँदीमा सामान्य बृद्धि

डिसी नेपाल
१२ साउन २०८२ ११:५६
40
Shares

काठमाडौं। आज सुनको मूल्य स्थिर रहेको छ।

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सोही मूल्यमा कारोबार भईरहेको थियो।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी भने पाँच रुपैयाँले बढेर दुई हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी दुई हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *