इलामको ‘दिदीबहिनी’ झरनाः पर्यटकको आकर्षक गन्तव्य बन्दै (फोटोफिचर)
काठमाडौं। ‘दिदीबहिनी’ झरना इलाम सदमुकामबाट करिब २५ किलोमिटर उत्तरतर्फ नगरपालिका-३ को पुवामझुवामा अवस्थित छ। पछिल्लो समय दिदीबहिनी झरनामा पर्यटकको आकर्षण बढ्दै गएको छ। दुईवटा झरना नजिक भएको हुँदा यसलाई दिदिबहिनी झरना नामकरण गरिएको हो।







No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment