जनैपूर्णिमाको मेला भर्न शैलुङ पुगे धर्मावलम्बीहरु (तस्विरहरु)
रामेछाप। रामेछाप र दोलखाको सिमानामा रहेको शैलुङमा जनैपूर्णिमाको मेला भर्न धर्मावलम्बीहरु पुगेका छन् ।
यहाँ हरेक वर्ष जनैपूर्णिमाको दिनमा ठूलो मेला लाग्ने गर्दछ। शैलुङ भगवान शंकरको तपोभूमि मानिन्छ। जनैपूर्णिमाको दिन यहाँ भगवान शिवको दर्शन गर्न हजारौं भक्तजन पुग्ने गर्दछन्। मेला विशेषगरी शिव पूजा, जनै फेर्ने, धार्मिक अनुष्ठान, र सांस्कृतिक कार्यक्रमहरू सहित सम्पन्न हुन्छ।








No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment