टुँडिखेलमा गौरा पर्वको रौनक (तस्बिरहरू)
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरापर्व काठमाडौंको टुँडिखेलमा मनाइएको छ ।
उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाएका हुन्।
उक्त पर्वमा टुँडिखेलमै देउडा गीत गाउँदै र नाच्दै रमाइलो गरेका छन्। साथै महिलाहरूले सुदूरपश्चिमको सांस्कृति रुपमा परम्परागत पोशाक लगाएर देउडा नाचेका छन्।

प्रतिक्रिया
















Facebook Comment