पहिरोले पुरिएर एक जनाको मृत्यु

डिसी नेपाल
१५ भदौ २०८२ १७:०१
24
Shares

त्रिवेणी (रुकुम पश्चिम)। जिल्लाको मुसीकोट नगरपालिका१ छिङमा पहिरोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ।

आज बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दि

नीसँगै भेँडा र बाख्रासमेत पहिरोमा पुरिएर मरेका छन् हिमकुमारीले आउन ढिला गरेपछि परिवारका सदस्यले खोजी गर्दै जाँदा पहिरोले पुरिएको अवस्थामा शव फेला पारेको वडाध्यक्ष चन्दले बताउनुभयो उहाँका अनुसार मृतकको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको हो


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *