मिर्मिरे किरणमा सजिएको सहर ‘काठमाडौं’ (फोटो फिचर)

डिसी नेपाल
१७ भदौ २०८२ ८:५८
24
Shares

बिहानको मिर्मिरे उज्यालोले सजिएको काठमाडौं सहर बेग्लै रौनकमा देखिन्छ। शहरका गल्लीदेखि टाढासम्मका दृश्यहरु बिहानको सुनौलो किरणसँगै झन् मोहक बनेका छन् । बिहानको समय एकदम शान्त र स्वच्छ देखिन्छ काठमाडौं, दिनमा देखिने काठमाडौं र बिहानको समय देखिने काठमाडौं बेग्लै नै हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.