एमालेको निष्कर्ष: राजावादीको गणतन्त्र उल्टाउने प्रयास पूर्ण विफल
गोदावरी । नेकपा एमालेले आफ्नो प्रतिबद्धता र परिणामलाई प्रतिवेदनमा उल्लेख गर्दै गणतन्त्र उल्ट्याउने राजावादीहरुको प्रयाशलाई विफल तुल्याई दिएको उल्लेख गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित राजनीतिक प्रतिवदेनमा भनिएको छ, ‘बाह्य सम्बन्धलाई अनुकूल बनाउँदै राष्ट्रिय हितको रक्षा र अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको भूमिकालाई अझ प्रभावकारी। बनाउने प्रयासतीव्र बनेको छ। गणतन्त्र उल्ट्याउने राजावादीहरुको प्रयाशलाई विफल तुल्याइएको छ। समग्रमा हामी सही दिशामा अगाडि बढिरहेका छौं।’
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment