करेन्ट लागेर सुपरहेवा हाइड्रोपावरका एक मजदुरको निधन मृत्यु

डिसी नेपाल
२१ भदौ २०८२ २२:१३
24
Shares

किमाथांका (सङ्खुवासभा)। यहाँको चैनपुर नगरपालिका-४ स्थित सुपरहेवा हाइड्रोपावरमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ का २९ वर्षीय क्रान्ति तामाङको आज करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश लिम्बूले जानकारी दिए।

आज दिउँसो विद्युत् पोल आसपास रुखको हाँगा हटाउने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा मृत्यु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.