प्रदर्शनमा गोली लागेर मृत्यु भएकाको परिचय खुल्न बाँकी

डिसी नेपाल
२३ भदौ २०८२ १४:२९
368
Shares

काठमाडौं । जेन–जीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । तर उनको परिचय खुलेको छैन् ।

सोमबार जे–जीको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

उपचार क्रममा ज्यान गुमाएका उनको परिचय खुलेको छैन । अस्पतालमा एकसय बढी घाइतेको उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.