जेन-जी प्रदर्शनः मृत्यु हुनेको संख्या १९ पुग्यो

डिसी नेपाल
२३ भदौ २०८२ १९:०२
248
Shares

काठमाडौं । काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ।

बानेश्वरमा भएको आन्दोलनमापरी १९ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए।
उनको अनुसार दुई सय ५६ जना घाइते भएका छन्।

उनले भने,‘अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ। दुई सय ५६ जना घाइते र २२ जना गम्भीर घाइते छन्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *