यस्तो छ सिभिल अस्पताल र नयाँ बानेश्वरको अवस्था (तस्बिरहरु)

डिसी नेपाल
२३ भदौ २०८२ २२:३५
272
Shares

काठमाडौं। बानेश्वरस्थित सिभिल अस्पतालमा जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाको आफन्तहरुको भिड लागेको छ।

आज भएको जेनजी आन्दोलनमा चार सय २२ जना घाइते भएका छन्। तीमध्ये अधिकांशको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

घाइते भएकाको उपचारका लागि टेकु अस्पतालबाट चार चिकित्सकसहित ६ स्वास्थ्यकर्मीको टोली सिभिल अस्पतालमा खटाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.