सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारी प्रवेश

डिसी नेपाल
२४ भदौ २०८२ १०:५७
92
Shares

काठमाडौं । जेनजीको प्रदर्शनमा भएको दमन र १९ जनाको हत्याको विरोधमा युवाहरूले देशैभरी प्रदर्शन गरिरहेका छन् ।

धनगढीका प्रदर्शनकारीहरू त्यहाँ रहेको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेका छन् । उनीहरूले सरकारविरुद्ध नाराबाजी र प्रदर्शन गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.