एमाले मुख्यालय च्यासलमा आगजनी
काठमाडौं । नेकपा एमाले पार्टी कार्यालय च्यासलमा आगजनी भएको छ।
आन्दोलनकारीले ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आगजनी गरेका हुन्।
पार्टी कार्यालयमा आगजनी गरिनुका साथै ढुंगामुढा समेत भइरहेको ललितपुर प्रहरीका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए।
प्रहरीले नियन्त्रण प्रयास गरिरहेको उनको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment