देउवा निवासमा आगजनी

डिसी नेपाल
२४ भदौ २०८२ ११:५१
14.3k
Shares

काठमाडौं । काठमाडौंको बूढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा तोडफोड तथा आगजनी गरिएको छ।

मंगलबार भएको प्रदर्शनको क्रममा बुढानिलकण्ठस्थित निवासमा तोडफोड भएको हो।

यस्तै धनगढीस्थित देउवा निवासमा पनि आगजनी गरिएको छ। धनगढीमा पनि प्रदर्शनकारी आक्रोशित बन्दा प्रहरीलाई सम्हाल्न हम्मेहम्मे परेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *