प्रधानमन्त्रीको निजी निवास बालकोटमा तोडफोड, प्रहरीको गोली लागेर एक जना घाइते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटस्थित घरमा तोडफोड भएको छ। उनको निवासमा प्रदर्शनकारीले तोडफोड गरिरहेका छन्।
अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको छ। प्रहरीको गोली लागेर एक जना घाइते भएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment