प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयले एक अपिल जारी गर्दै यसको जानकारी दिएको हो ।
जेनजी पुस्ताले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सोमबारदेखि आन्दोलन सुरू गरेको छ। आन्दोलनका क्रममा सोमबार १९ जनाको मृत्यु भएको छ भने सयौं घाइतेहरूको उपचार भइरहेको छ। आन्दोलन देशभर जारी छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment