गगन थापा निवासमा आगजनी

डिसी नेपाल
२४ भदौ २०८२ १३:०१
440
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा निवासमा आगजनी गरिएको छ।

जेनजी आन्दोलनमा सहभागी युवाले रातोपुलस्थित थापाको निवासमा पुगेर तोडफोड र आगजनी गरेका हुन्।

जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरूको निवास तोडफोड र आगजनी गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *