ओलीको बालकोटस्थित निजी निवासमा आगजनी

डिसी नेपाल
२४ भदौ २०८२ १३:०६
172
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

घरमा तोडफोड गर्नुका साथै प्रदर्शन कारीले आगजनी गरेका हुन्। प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *