मन्त्री थापाको जलाइएको भवनमा महिलाको शव भेटियो
पोखरा । पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला परेको छ।
विन्दुकुमार थापाका भाइ ध्रुवको नयाँबजारस्थित गाडीको स्वरूममा पनि आज एक महिलाको शव फेला परेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment