दशैंमा सुनसान बने काठमाडौंका सडक (तस्विरहरू)

डिसी नेपाल
१४ असोज २०८२ १३:३८
44
Shares

काठमाडाैं। नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौंका सडकहरू सुनसान भएका छन् । बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएकाले काठमाडौंका मुख्य स्थानका सडकहरू प्राय सुनसान जस्तै भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.