राष्ट्रपति पौडेलले गरे शक्तिपीठहरूको दर्शन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा शक्तिपीठको दर्शन गरेका छन्।
राष्ट्रपति पौडेलले मंगलबार नक्सालभगवती मन्दिर दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन्। राष्ट्र प्रमुखको हैसियतमा हरेक वर्ष राष्ट्रपतिले उपत्यकाकाविभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहँदै आएको छ। तर, यस वर्ष राष्ट्रपति पौडेलले नक्सालभगवती मन्दिरको मात्रै दर्शन गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment