श्रीमतीको हत्या आरोपमा प्रधानाध्यापक पक्राउ

डिसी नेपाल
१५ असोज २०८२ १३:००
1.0k
Shares

काठमाडौं । श्रीमतीको हत्या आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन्। सुनसरीको इटहरी उपमहानगरपालिकास्थित खनारमा सुमन दाहालले आफ्नै निवासमा श्रीमती अनिशा भट्टराईको मंगलबार हत्या गरेको प्रहरीले जनाएको छ।

दाहाल खोटाङको ऐँसेलुखर्क गाउँपालिका१, राखाबाङ्देलस्थित रावाथुम प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन्। दाहाललाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *