मौसम खुलेपछि गोरखाबाट देखिएको मनास्लु हिमाल (तस्विरहरु)

डिसी नेपाल
१९ असोज २०८२ ९:३०
40
Shares

काठमाडाैं। लगातारको वर्षा रोकिएपछि गोरखाबाट मनास्लु हिमालको मनमोहक दृश्य देखिएको छ। मनास्लु विश्वको आठौं अग्लो हिमाल हो।

जसलाई किलर माउन्टेनको नामले पनि चिनिन्छ, यो गोरखा जिल्लामा पर्छ। समुद्री सतहबाट ८ हजार १ सय ६३ मिटर अग्लो यो हिमालमा र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्वतारोहीहरु आरोहण गर्न सफल भएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.