मौसम खुलेपछि गोरखाबाट देखिएको मनास्लु हिमाल (तस्विरहरु)
काठमाडाैं। लगातारको वर्षा रोकिएपछि गोरखाबाट मनास्लु हिमालको मनमोहक दृश्य देखिएको छ। मनास्लु विश्वको आठौं अग्लो हिमाल हो।
जसलाई किलर माउन्टेनको नामले पनि चिनिन्छ, यो गोरखा जिल्लामा पर्छ। समुद्री सतहबाट ८ हजार १ सय ६३ मिटर अग्लो यो हिमालमा र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्वतारोहीहरु आरोहण गर्न सफल भएका छन्।







No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment