बल्खुको सुकुम्बासी बस्ती आसपासका हिलाम्मे सडक सरसफाईमा जुटे स्थानीय (फोटोफिचर)

डिसी नेपाल
१९ असोज २०८२ १४:४२
48
Shares

काठमाडाैं। काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्ती एवम आसपासका क्षेत्र बर्षासँगै आएको बाढीले हिलाम्मे भएपछि स्थानीयबासी सरसफाईमा जुटेका छन्। स्थानीयहरु आफैं हिलाम्मे सडकको सरसफाईमा जुटेका हुन्। शुक्रबार रातिदेखि भएको अविरल वर्षाका कारण बल्खु क्षेत्र जलमग्न भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.