पूर्णिमाको दिन तालबाराही मन्दिरमा दर्शनार्थीको भीड (फोटोफिचर)

डिसी नेपाल
२० असोज २०८२ ११:२३
20
Shares

आज बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा। कोजाग्रत पूर्णिमाको दिन साेमबार पोखराको ताल बाराही मन्दिरमा बिहानै देखि दर्शन गर्न भक्तजनहरुको भीड लागेको छ।

दसैँको अन्तिम दिन साेमबार तालबाराही मन्दिर सहित अन्य शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्छ। पूर्णिमाको दिन मन्दिर दर्शन गरेर भक्तजनहरु राती जाग्राम बसेर आराधन गर्ने प्रचलन रहँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *