प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गराउन शिक्षण अस्पतालमा
फाईल तस्बिर
काठमाडौं। प्रधानमन्त्री केपी ओली स्वास्थ्य परीक्षण गर्नका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका छन्।
प्रधानमन्त्रीको ओलीको त्रिवि अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मुटुको जाँच भइरहेको छ।
दुई हप्तासम्म सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर शुक्रबार स्वदेश फर्किका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment