विपिन जोशीको शव आइतबार नेपाल ल्याइने
काठमाडौं। दुई वर्षअघि इजरायलमा हमासको अपरहणमा परेका विपिन जोशीको शव आइतबार नेपाल ल्याइने भएकाे छ। अध्ययनको क्रममा दक्षिण इजरायलमा रहेका विपिनलाई हमासले अपहरण गरी हत्या गरेको थियो।
दुई वर्षअघि अपहरणमा परेका उनको शव केही दिनअघि मात्रै फिर्ता गरिको थियो। इजरायली विदेश मन्त्रालयका अनुसार आइतबार इजरायलको बेन गुरियन विमानस्थलमा एक औपचारिक समारोह आयोजित गरि विपिनको शव नेपाल पठाइनेछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment