सुनचाँदीको मूल्यमा सामान्य गिरावट

डिसी नेपाल
१८ कार्तिक २०८२ ११:५१
3.8k
Shares

काठमाडाैं। स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला ४५ ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार ३०० र चाँदी प्रतितोला रु तीन हजार १५ मा खरिदबिक्री भइरहेको छ।

अन्तर्रारष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *