मतदाता नामावलीमा नाम दर्ता गर्नेको भीड (तस्बिरहरू)
काठमाडौं । जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेहरुको संख्या अझै घटेको छैन।
फागुनमा घोषणा भएको निर्वाचनका लागि निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने जनाएसँगै जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाताको भिड अझै देख्न सकिन्छ।
कात्तिक ३० गतेसम्मको म्याद तोकिएकोमा आयोगले मतदाता नामावलीमा नाम दर्ता अवधि पाँच दिन थप गरिएको थियो।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment