विप्लवलाई चुनाव चिन्ह गुलाफको फूल (तस्बिरहरू)

डिसी नेपाल
२ मंसिर २०८२ १५:२०
40
Shares

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)लाई निर्वाचन आयोगले चुनाव चिन्ह गुलाबको फूल प्रदान गरेको छ।

१० वर्ष माओवादी जनयुद्धपछि शान्ति प्रक्रियामा आएपछि पहिलो पटक निर्वाचनमा भाग लिन लागेका विप्लवलाई गुलाफको फूल चुनाव चिन्ह प्रदान गरिनुलाई अर्थपूर्ण मानिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *