मेलम्ची खानेपालीको पाइप फुट्दा मिनभवनको सडक अस्तव्यस्त (तस्बिरहरू)
काठमाडौं । राजधानीको नयाँ बानेश्वरस्थित मिनभवनमा मेलम्ची खानेपालीको पाइप फुट्दा सडक अस्तव्यस्त बनेको छ।
पाइप फुटेर सडकमा पानी जम्दा सवारीसाधन र पैदल यात्रीलाई आवागमनमा असहज भइरहेको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यस्ता घटना पटक पटक भइरहेको पाइन्छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment