एनपीएल रौनक : चम्कियो फुटपातको व्यापार (तस्बिरहरू)
काठमाडौं । दोस्रो संकरणको नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहँदा त्रिवि क्रिकेट मैदान आसपासको माहोल भने फरक देखिएको छ।
विशेषगरी फुटपातको व्यापार चम्किएको छ। खाजानास्ता, चिया, विष्कुट, पानीपुरी, चटपटे, चाउचाउलगायत राष्ट्रिय झन्डाको व्यापार फस्टाएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment