ओली र देउवाबीच भेटवार्ता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ।
देउवालाई भेट्न ओली महाराजगञ्जस्थित उनकै भाडाको निवासमा पुगेका छन्।
ओली दिउँसो साढे ३ बजे महाराजगञ्ज पुगेको उनको सचिवालयले जनाएको छ।
भेटमा समसामयिक विषयमा छलफलका भइरहेको बताइएको छ। जेनजी आन्दोलनपछि उनीहरूबीच पहिलो पटक भेटवार्ता भएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment